दफा ३७
हदम्याद लागू हुने

यस संहितामा कुनै कसूरका सम्बन्धमा व्यवस्था गरिएकोउजुरगर्ने हदम्याद त्यस्तो कसूरको षड्यन्त्र, उद्योग, दुरुत्साहन वा मतियारको सम्बन्धमा समेत लागू हुनेछ।